काठमाडौँ । काठमाडौंको एक आँखा उपचार केन्द्रमा शं´कास्पद व´स्तु भेटिएको छ ।
पुरानो बानेश्वरनजिकै सेतो पुलस्थित मातृका आँखा अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शं´कास्पद व´स्तु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले जानकारी दिए । हाल नेपाली सेनाको ब´म डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
यद्यपी शंकास्पद वस्तु विष्फोटक पदार्थ हो की होइन भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








































