Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:४२ बिहान
- ADVERTISEMENT -

रामराज लामिछानेद्वारा काँग्रेसको पोखरा महानगर सभापतिमा उम्मेदवारी घोषणा

प्रकाशित मिति: २०७८ भदौ २१, सोमबार

684
Shares

पोखरा, सोमबार, २१ भाद्र २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरको नगर सभापतिमा रामराज लामिछाने उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि १३ औं महाधिवेशनमा जिल्ला सचिव रहेका लामिछाने हाल पोखरा महानरपालिका वडा ९ का वडा अध्यक्ष हुन् । उनले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

२०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की काँग्रेसको सचिव पदमा रहेर काम गरेको अनुभव छ । सानै उमेरदेखि जनताका सुखदुखमा काम गरेकाले वडा अध्यक्ष हँुदा जनताको पक्षमा काम गर्ने सजिलो भएको दाबी उनमा छ ।

लामिछानेलाई गत स्थानीय तहमा निर्वाचनमा पार्टीले पोखरा ९ को अध्यक्षका लागि सिफारीस गयर्‍यो । अध्यक्षमा निर्वाचित भएपछि सचिव पद छोडेर जनताको सेवामा लागेका थिए । पार्टीमा कुशल नेताको छबि बनाएका लामिछाने हाल पोखरा महानगरमा काँग्रेसको तर्फबाट दलको नेता तथा सचेतक रहेर महानगरमा भएका अयिनयमिताकाबारे खबरदारी गर्दै आएका छन् ।

पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरेका छन् । उनले पार्टीका शीर्षनेतादेखि केन्द्रीय, क्षेत्र, जिल्ला र वडा तहका नेतासँग निकट रहेर काम गरेका अनुभव छ । पार्टी संगठन र कार्यकर्ता व्यवस्थापनमा कुशल रहेको दाबी उनमा छ ।

पार्टीमा गुट उपगुटभन्दा एक ढिक्का बनाएर लैजानु पर्ने आवाज सधैँ उठाउँदै आएका लामिछानेले नगरको जिम्मा पाए पार्टीलाई अझै बलियो बनाउन सक्ने क्षमता आफूमा रहेको उनको दाबी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -