गोरखा, शनिबार, १९ भाद्र २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ४ धावामा वडा अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत, नेपाली कांग्रेस धावाको वडा अधिवेशनमा बलराम बन्जरा सर्बसम्मत वडा सभापति चयन हुनु भएको छ ।

उपसभापति कृष्ण बहादुर वाडा, धन बहादुर तामाङ्ग, सचिव राम प्रसाद बन्जरा, टेकनाथ लामिछाने, सह-सचिव बिनोद बाबु लामिछाने, सम्झना भट्ट चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्यहरुमा महेन्द्र अधिकारी, तोयानाथ भट्ट, देवनाथ लामिछाने, दुर्गा प्रसाद लामिछ्ने, बिन्दा भट्ट तिवारी, भिम बहादुर सिंखडा, भरत बहादुर सिंखडा, सिता देबी बन्जरा, बिन्दा भट्ट, केशव परियार, प्रेम लाल वाडा, साधुराम सिंखडा, कृष्ण उपरकोटी, कमला लामिछाने र नुर बहादुर सिंखडा चयन हुनु भएको छ ।

त्यसैगरी, भिमसेन थापा गाउँपालिका वडा न ४ धावा को नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट क्षेत्रिय प्रतिनिधिका लागि प्रत्यक्षतर्फ बिमला लामिछाने, भगवती बन्जरा, रस्मिता बन्जरा, सितादेबी भट्ट, सुशिला सिंखडा, वासुदेव भट्ट, बिमल बाबु भट्ट, रमेश प्रसाद बन्जरा, रामकृष्ण लामिछाने, नवराज लामिछाने, योगेन्द्र सिं तामाङ्ग, सन्तोष तामाङ्ग, भुमि नन्द सिंखडा, बिष्णु प्रसाद ढकाल, मनोज तिवारी चयन हुनु भएको छ ।

त्यसैगरी, भिमसेन थापा गाउँपालिका वडा न ४ धावा समानुपातिक तर्फा शुशिला घले, इन्द्र कुमारी तिवारी, गौरी देबी तिवारी, बिन्दा परियार, ठाकुर प्रसाद पुडासैनी, तारानाथ पुडासैनी, शेर बहादुर लामिछाने, दिपेन्द्र गुरुङ, शैलेन्द्र शाक्य र रामु नेपाली चयन हुनु भएको छ ।
१४ औं महाधिवेशनबाट वडा कार्यसमितिमा सर्बसम्मत हुनु भएको थियो ।








































