Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२६:०१ बिहान
- ADVERTISEMENT -

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा चारवटै सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन

प्रकाशित मिति: २०७८ भदौ ११, शुक्रबार

416
Shares

काठमाडौं, ११ भाद्र २०७८ । माननीय गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृहमन्त्रालयमा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बसेको छ ।

आज शुक्रबार दिउँसो ३ बजे देखि गृहमन्त्रालयमा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बसेको हो ।

वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्‍याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बसि देशभर अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानको अवस्था र त्यसले पुर्याएको क्षतिबारे माननीय गृहमन्त्री खाणले जानकारी लिनुभयो र विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रतिनिधिलाई मन्त्रालयमा डाकेर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनर्स्थापना कार्य तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

साथै, अबरुद्ध राजमार्गमा सवारी साधन संचालनको लागि अन्य बैकल्पिक उपाय अपनाउन पनि निर्देशन दिनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -