Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:२१ बिहान
- ADVERTISEMENT -

थप २,५२५ जनामा कोरोना संक्रमण, ३५ संक्रमितको मृ’त्यु

प्रकाशित मिति: २०७८ भदौ ८, मंगलबार

333
Shares

काठमाडौं, मंगलबार, ८ बहादर २०७८ । पछिल्लो २४ घण्टामा देशभर थप २,५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी जम्मा २,५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -