Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५९:१२ बिहान
- ADVERTISEMENT -

डा. बाबुराम भट्टराईले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध

प्रकाशित मिति: २०७८ भदौ २, बुधबार

339
Shares

काठमाडौं, २ भाद्र २०७८ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले अहिलेको सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु भनेको केपी शर्मा ओली प्रवृत्तिकै निरन्तरता भएकाे बताएका हुन् । ‘ओली गएपनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो। जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।’ भट्टराईले भनेका छन् ।

त्यस्तै, डा. भट्टराईले सांसद पद जोगाउने गरी अध्यादेश ल्याउनु भनेको त झनै प्रतिनिधिमूलक लोकतन्त्रको हत्या नै गर्नुसरह भएको बताएका छन् । गलतलाई गलत भन्न सक्नुपर्ने उनको भनाइ थियो । उनले भनेका छन् -‘अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस !’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -