Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३२:३२ बिहान
- ADVERTISEMENT -

गृहमन्त्री बालकृष्ण खाणले सरुवा भएर आएका नयाँ गृहसचिव टेकनाथ पाण्डेलाई स्वागत

प्रकाशित मिति: २०७८ साउन २७, बुधबार

408
Shares

काठमाडौँ, बुधबार, २७ साउन २०७८ । गृहमन्त्री बालकृष्ण खाणले सरुवा भएर आएका नयाँ गृहसचिव टेकनाथ पाण्डेलाई स्वागत गरेका छन् ।

आज बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री खाणले सचिव पाण्डेलाई स्वागत गरेका हुन् । पाण्डेलाई सरकारले भूमि सुधार मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरेर ल्याएको हो । पाण्डेले गृहसचिवको जिम्मेवारी समेत सम्हालेका छन् ।

गृह मन्त्रालयमा सरुवा भएर आएका सचिव पाण्डे प्रशासनमा दक्ष मानिन्छन् ।

यसअघिका गृह सचिव महेश्वर न्यौपानेलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर थन्काएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई निकट मानिने न्यौपानेलाई सरकारले गृह सचिवबाट हटाएको छ ।

ओली र महेश बस्नेतको निर्देशनमा न्यौपानेले नेपाल प्रहरीमा नियम मिचेर डीआईजी सहकुलबहादुर थापालाई एआईजीमा बढुवा गराउन पहल गरेका थिए । एआईजी थापा एमालेका ओली र बस्नेत समर्थक मानिन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -