Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४८:५० बिहान
- ADVERTISEMENT -

ईतिहासमै पहिलो पटक नेपालले जित्यो टी २० क्रिकेट सिरिज

प्रकाशित मिति: २०७५ माघ २०, आइतबार

1672
Shares

दुबई, २० माघ २०७५ । यूएईमा भएको अन्तराष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा आज नेपाल ईतिहासमै पहिलो पटक जित हात पारेको छ ।

आज भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी २० सिरिज जितेको हो ।

बर्वााका कारण निर्धारीत समयमा हुन नसकेको खेललाई १० ओभरमा छोट्याइएको थियो ।

नेपालले टस जितेर पहिलो ब्यटिङ राजे थियो । जसमा उसले तेस्रो तथा अन्तिम टी-२० मा यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

ट्वान्टी–२० सिरिजको पहिलो खेलमा नेपालले हारबाट सुरु गरेको थियो । पहिलो खेल २१ रनले जीत गुमाएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -