Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०८:२३ बिहान
- ADVERTISEMENT -

ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टिम’ व्यवस्था

प्रकाशित मिति: २०७८ साउन १८, सोमबार

397
Shares

काठमाडौं, सोमबार, १८ साउन २०७८ । ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टिम’ व्यवस्था गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन टीमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नगर प्रहरीको ‘एक्सन टिम’लाई ज्याकेट, गोप्रो क्यामेरा, भिडियो क्यामेरासहितको हेलमेट आदि प्रदान गरिएको छ ।

महानगरभित्र हुने कामदारलाई स–प्रमाण देखाउन नगर प्रहरीको‘एक्सन टिम’ लाई गोप्रो क्यामेरा प्रदान गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले महानगरभित्र एक्सन प्रहरीले गरेको कामलाई प्रमाणका रुपमा राख्न उक्त क्यामेरा उपयोगी हुने जानकारी दिए । उनका अनुसार एक्सन प्रहरीलाई प्रदान गरिएको भिडियोसहितको क्यामेराले विपद् व्यवस्थापनमा पनि सहजीकरण गर्ने छ ।

नगरबासीको समस्या तत्काल सहजिकरण गर्ने, सहरलाई सुन्दर र व्यवस्थित गर्न टिम गठन गरेको बताइएको छ । टिमले नगर विकास अभियानमा विरोध पुर्याउने व्यक्तिलाई कानुनी दायरामा ल्याउने, विपदमा परेकाहरुको उद्धार गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्नेलगायतका काम गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -