Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:४५ बिहान
- ADVERTISEMENT -

नेपालमा को’रोनाको डेल्टा प्र’जातिको अर्को नयाँ उ’त्परिवर्तन फेला

प्रकाशित मिति: २०७८ साउन १२, मंगलबार

370
Shares

काठमाडौं, मंगलबार, १२ साउन २०७८ । नेपालमा को’रोनाको सं’क्रमणको डे’ल्टा प्र’जातिको अर्को नयाँ उत्परिवर्तन देखिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी गराएको हो । यही जेष्ठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट प’रीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको मन्त्रालयले बताएको छ ।

यसैगरी, तीनवटामा डे’ल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।पुष्टि भएका तीनवटा नयाँ उत्परिवर्तन भाइरस पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त भेरिएन्ट बढी संक्रामक देखिएकाले सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने भन्दै सबैलाई सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।

सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न भनिएको छ । उक्त नमुनाहरु विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित आइजीआइबीमा असार ३० गते परीक्षणको लागि पठाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -