Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:४९ बिहान
- ADVERTISEMENT -

जनताको जी’वनर’क्षा गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: २०७८ साउन ६, बुधबार

402
Shares

काठमाडौं, बुधबार, ६ साउन २०७८ । प्रधानमन्त्री शेर बहादुर देउवाले को’रोना सं’क्रमणबाट जनताको जी’वनर’क्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जी’वनर’क्षा गर्न सरकार लागि परेको र यसका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् ।

उनले मुलुकमा विकासलगायत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान को’रोना निय’न्त्रणमा ल्याउनेमा रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले नेपालमा को’रोनाको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गरे ।

उनले सबै नागरिकलाई खोपको पहुँचमा पुर्याउने प्रतिबद्धता दोहोर्याए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजी क्षेत्रलाई आह्वान पनि गरे ।

उनले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताए । उनले उपभोकताबादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चु’नौती रहेको धारणा राखे । उ’त्पादनवृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उनको भनाइ छ । उनले कोरोनाका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए ।

उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एसियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताए । उनले मुलुकको बिकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सचिश कुमार मोरले कोरोना महामारीका कारण निजि क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -