काठमाडौं, ५ साउन २०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् ।
उनी केहीबेरअघि प्रचण्डलाई भेट्न उनकै निवास पुगेका हुन् । यसअघि मंगलबार बिहान पनि बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको थियो ।








































