काठमाडौं, बिहिबार, ३१ असार २०७८ । पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ८२ जनामा को’रोना भा’इरस स’ङ्क्रमण पु’ष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा स’ङ्क्रमण पु’ष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा को’रोना भा’इरस स’ङ्क्रमणका कारण ३३ जनाको मृ’त्यु भएको छ । योसँगै नौ हजार ४६३ जनाको मृ’त्यु भैसकेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ५७५ जना स’ङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमु’क्त भएका छन् ।








































