काठमाडौं, आइतबार, २७ असार २०७८ । काठमाडौंमा नेकपा एमालेको भातृ संगठन यु’वा सं’घले प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स’मर्थित युवा सं’घले माइतीघर मण्डललगायत क्षेत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्र’दर्शन गरेको हो ।
प्र’दर्शनमा प्र’दर्शनकारीले वि’पक्षी ग’ठबन्धनवि’रूद्ध नारावाजी गरेका थिए ।








































