Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:३४ बिहान
- ADVERTISEMENT -

महासंघ र सञ्चार मन्त्रालयबीच छलफल

प्रकाशित मिति: २०७८ असार २५, शुक्रबार

409
Shares

काठमाडौं, शुक्रबार, २५ असार २०७८ । नेपाल पत्रकार महासंघ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच को’भिड–१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधानका लागि छलफल भएको छ ।

आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा भएको छलफलमा महासंघका अध्यक्ष विपुल पोखरेलले को’भिड–१९बाट प्रभावित पत्रकारका लागि लेखनवृत्ति कोष स्थापन गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै, लोककल्याणकारी विज्ञापन भुक्तानीलाई सहज बनाउन, पत्रकारलाई निःशुल्क उपचार गर्ने सरकारको नीतिबारे कोही पत्रकार वञ्चित नहुने गरी कार्यविधि बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

छलफलमा अध्यक्ष पोखरेलले रेडियो नेपालमा बर्षाँैदेखि करारमा कार्यरत पत्रकार तथा कर्मचारीलाई सेवाबाट विमुख हुने गरी नियमावली बनेकोमा उनीहरुलाई बेरोजगार हुन नदिने गरी आवश्यक सम्बोधन गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले महासंघले उठाएको समस्या समाधान गर्न कतिपय विषयमा मन्त्रालयले कार्यविधि नियमावली बनाइरहेको जानकारी दिनुभयो । उहाँले कार्यविधिमा महासंघको सुझावलाई समेट्ने विश्वास पनि दिलाउनुभयो ।

छलफलमा महासंघका तर्फबाट सचिव सृजना अर्याल, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र लेखा समिति सदस्य मुकुन्द प्रसाद भण्डारी सहभागी हुनुहुन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -