काठमाडौँ, २१ असार २०७८ । सागर बाबू भट्ट, २१ असार २०७८ । नेपाल बिद्यार्थी संघ पब्लिक युथ क्याम्पसद्वारा अ’धिनायकवाद क’म्युनिस्ट सरकारको वि’रुद्धमा आज सोमबार प्र’दर्शन गरेका छन ।
नेबिसंघले के पि सरकारको गलत कदमका वि’रुद्ध प्र’दर्शन गरेको हो । खोपमा भएको अ’नियमिता,पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि , खाद्यान्नमा भएको मुल्यवृद्धि , संसद पुन:स्थापना लगायतको वि’रुद्धमा प्र’दर्शन गरेको हो ।
क्याम्पसबाट निस्केको र्याली क्षेत्रपाटी पुगेर पुन क्याम्पसमा आएर कोण सभामा परिणत भएको थियो ।








































