काठमाडौँ, आइतबार, २० असार २०७८ । राष्ट्रिय प’रीक्षा बोर्डले कक्षा १२ को अन्तिम वा’र्षिक प’रीक्षा साउन अन्तिम साताबाट स’ञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।
भौतिक रूपमा नै प’रीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले प’रीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले प’रीक्षा स’ञ्चालनका लागि सरकारले अ’नुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्र’क्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट प’रीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गर्नुभयो । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।








































