एजेन्सी, आइतबार, २० असार २०७८ । जारी १६ औं सं’स्करणको यु’रोकप फुटबलको से’मिफाइनल समीकरण पूरा भएको छ ।
क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
यस सं’स्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ ।
खेल तालिका :-
बुधबार राति १२:४५ बजे – इटाली वि’रुद्ध स्पेन
बिहीबार राति १२:४५ बजे – डेनमार्क वि’रुद्ध इंग्ल्यान्ड









































