Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:४४ बिहान
- ADVERTISEMENT -

कांग्रेसमा श्र’मिकको सम्मानजनक उपस्थिती हुन आवश्यक

प्रकाशित मिति: २०७८ असार १९, शनिबार

398
Shares

काठमाडौँ, शनिबार, १९ असार २०७८ । नेपाली कां’ग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्र’मिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कां’ग्रेस महाधिवेशन र श्र’मजीवी’ विषयक भ’र्चुअल अ’न्तक्र्रियामा उनले लो’कतन्त्र स्थापनमा श्र’मिकको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् ।

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा ‘प्रजातन्त्र ल्याउनदेखि हरेक आ’न्दोलनमा श्र’मजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्र’मिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताइन् । वर्तमान सरकारले श्र’मिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताए । पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -