Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४८:१० बिहान
- ADVERTISEMENT -

पृ’थ्वी रा’जमार्गमा पहिरो ख’स्दा २ जनाको मृ’त्यु, ५ सवारी पु’रिए

प्रकाशित मिति: २०७८ असार १९, शनिबार

578
Shares

काठमाडौँ, शनिबार, १८ असार २०७८ । अ’विरल व’र्षापछिको प’हिरोमा परेर धादिङमा २ जनाको मृ’त्यु भएको छ ।

प्र’हरी स्रोतका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको प’हिरोले पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्र’कमा रहेका चितवनका अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृ’त्यु भएको हो ।

ट्रकमा रहेका प्रजाको घटनास्थलमै मृ’त्यु भएको हो भने सोनीको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो । पहिरोले पुरेर केही घा’इते भएका छन् । प’हिरोले पाँच वटा स’वारी साधनसमेत पु’रिएका छन् ।

यसैगरी नि’रन्तरको व’र्षासँगै पहिरो ख’स्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अ’वरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अ’वरुद्ध रहेको छ । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बि’चल्लीमा परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -