Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:१९ बिहान
- ADVERTISEMENT -

सन् २०२१-२०२३ का लागि ” युवा सँयोजक ” जापान पदमा राजेश खनालको उमेदवारी

प्रकाशित मिति: २०७८ असार १७, बिहीबार

503
Shares

जापान, १७ असार २०७८ । सर्बप्रथम आदरणिय आमा, बुवा, दाजु, भाई तथा दिदी बहिनीहरु नमस्कार ।

यहाँहरुले मलाई अत्यन्त माया र विश्वास गरेर सन् २०१९-२०२१ को कार्यकालका लागी NRN जापान च्याप्टरको सदस्य पदमा भारीमतले बिजय गराउनु भएकोमा आभार सहित धेरैधेरै धन्यबाद ट्रक्राउदछु ।

मैले यस समितीमा बसेर गरेका कामका बारेमा यहाँहरु जानकार हुदै हुनुहुन्छ ।

आदरणिय दाजुभाई तथा दिदीबहिनीहरु यसभित्र अरु धेरै सुधार गर्नुपर्ने आवस्यकता छ । यसभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द मैले निरन्तर रुपमा आवाज उठाउदै आएको छु।

सन् २०२१-२०२३ का लागि ” युवा सँयोजक ” जापान पदमा राजेश खनालको उमेदवारी दिएका छ्न । मैले आफ्नो शरिर र समयले साथ दिएसम्म पदमा भए पनि नभए पनि आवाज उठाई नै रहनेछु तथापि समिति भित्र बसेर बोल्दा जति त्यसको सार्थकता हुन्छ त्यति बाहिर बाट बोल्दा हुदैन । यस कुरालाई मनन गर्नका साथै धेरै अभिभावकज्युहरुले म माथि भरोसा राखी उमेदवारी दिन आग्रह गर्नु भएको हुँदा मैले सन् २०२१-२०२३ का लागि ” युवा सँयोजक ” जापान पदमा उमेदवारी दिएको छु ।

मलाई बिश्वास छ यहाँहरुले यसपाली पनि माया गर्नुहुनेछ । आदरणिय अभिभावक शुभचिन्तक तथा मित्रहरु ।

म यँहाहरुलाई स्मरण गराउन चाहान्छु कि हामी नेपाल आमाको काख अनी तमाम नातागोता इस्टमित्र र आफन्तको साथ छोडेर प्रदेस आएका छौ ।

अर्काको मुलुकमा आप्रवासी जिवन बिताईरहँदा कति किसिमका कठिनाईहरु आई प्रर्दछन भन्ने कुरा यँहाहरुलाई थाहा नै छ । तिनै समस्याको समाधानका लागि NRN गठन भएको हो। यस दिशामा प्रस्तुत सँगठनले केहि काम गरेको छ तर अझ धेरै काम गर्न बाँकि छ। यसभित्र केहि खराबी मौलाउदै गएको पनि देखिएको छ। गलत प्रवृति हरुलाई पराष्त गर्दै दु:ख आपत परेका बेला सहयोग मा जुटी अझ आहत ,भरोषा आत्मियताको संगठन र छबि निर्माण गर्नु पर्ने देखिन्छ । यसरी एक नेपालीले अर्को नेपालीप्रति घात गर्नु ज्यादै दु:ख लाग्दो कुरा हो।

वर्तमान कार्यसमिति मा रहेर काम गर्दा मलाई यि कुरा बाहिर ल्याउन बाध्य भए ब्यक्ति गत रुपमा केही साथी हरु म संग असहमत हुनु भयो होला ,तर हामी जापानमा बस्ने नेपाली र स्वयम NRN सँस्थाको उज्जवल भविस्यका लागी समयमा नै सचेत नहुदा र जानकारी नगराउदा त्यसको दोष र फल हामी सबैले भोग्नुपर्ने भएका काम निःस्वार्थ भाव ले यस संस्था आबाद्ध भएको हुदाँ भएका गल्ती लाई औल्याउने हिम्मत राखेको हुँ ।

अन्त्यमा, मेरो आफ्नै चाहना बिगतको अनुभव केहि गर्न सक्छु भन्ने आत्माविश्वास अग्रज तथा अनुजहरुको अनुरोधमा मैले ” युवा सँयोजक ” पदमा उमेदवारी दिएको जानकारी गराउदै र समस्याको समाधानका लागी तन, मन, र धनले लागी पर्नेछु भन्ने विश्वास दिलाउदै पुन : एकपटक विजय गराईदिनु हुन सागर अनुरोध गर्दछु।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -