Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४४:५७ बिहान
- ADVERTISEMENT -

फेरि बढ्यो सं’क्रमितको संख्या : आज २ हजार ८ सय ९२ सं’क्रमित

प्रकाशित मिति: २०७८ असार १६, बुधबार

327
Shares

काठमाडौं, बुधबार, १६ असार २०७८ । नेपालमा को’रोना सं’क्रमितको संख्या फेरि बढ्न फेरि बढेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ८७ पीसीआर परीक्षणबाट १ हजार ८ सय ८९ जना र ४ हजार ३ सय ८१ एन्टिजेन परीक्षणबाट १ हजार ३ जनामा सं’क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ७२ जना सं’क्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४ सय ३६, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ४७ जना थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -