Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४५:२१ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकामा एक साता नि’षेधाज्ञा थप्ने तयारी, आज छलफल हुँदै

प्रकाशित मिति: २०७८ असार १३, आइतबार

425
Shares

काठमाडौं, आइतबार, १३ असार २०७८ । काठमाडौं उपत्यकामा पुनः एक साता नि’षेधाज्ञा थपिने भएको छ ।

को’रोना सं’क्रमणको जोखिम कायमै रहेकाले नि’षेधाज्ञा थप्ने तयारी भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता नि’षेधाज्ञा थपिने छ ।

“करिब दुई महिनाअघिदेखिको नि’षेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । संक्रमण पुनः फैलिन नदिने गरी व्यवस्थापन गर्नतिर प्रशासनको ध्यान गएको छ,” प्रजिअ निरौलाले भने, ‘‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी आइतबार छलफल गर्नेछौँ ।”

उपत्यकामा पछिल्लोपटक जारी नि’षेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -