काठमाडौं, बिहिबार, ३ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा थप २६०७ जनामा को’रोनाभाइरसको सं’क्रमण पुष्टि भएको छ । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप २१४१ जना कोरोना सं’क्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३९ जनाको मृ’त्यु भएको छ ।








































