Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४५:०१ राति
- ADVERTISEMENT -

ज्ञानेन्द्र शाही समुहमाथी आ´क्रमण गर्नेलाई कडा कानूनी का´रवाहीका गर्न माग

प्रकाशित मिति: २०७८ जेठ २९, शनिबार

428
Shares

काठमाडौँ, शनिबार, २९ जेठ २०७८ । आ´क्रमण गर्ने उपर कानूनी कारवाही गरी घा´इतेको उचित उपचार र सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन्।

न्यायका लागि मानव अधिकारका संयोजक ईन्द्र प्रसाद अर्यालले एक बिज्ञप्ति जारी गर्दै भ्रष्टाचार बिरूद्दको अभियन्ता ज्ञानेन्द्र शाहि कोभिड-१९ को उपचारमा आवश्यक स्वास्थ्य सामाग्रीहरू लगायत अत्यावश्यक बस्तु देशको बिभिन्न स्थानमा बितरण गर्दै आएको र सोही क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेकोमा, सुर्खेतको बिरेन्द्रनगरमा २८ गते राति १० बजे शाहि र उनको समुह चढेको गाडिमाथि एकसमुहले गरेको आ´क्रमणको बिषयमा यो संजाल गंभिर चासो ब्यक्त गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

महामारीमा सरकारले जनस्वास्थ्यको उपचारमा उचित प्रबन्ध गर्न नसकेको अवस्थामा जो कसैलेपनि मानबजिवन रक्षार्थ सक्दो सहयोग गर्नु कर्तब्य हो । यसैक्रममा रहेका शाहिको समुहमाथि बिभिन्न प्रतिशोधको भावनाले प्रेरित भइ सार्वजनिक सडकमा गुडिरहेको सवारी साधन घेरि भौतिक आक्रमण गर्ने कार्य र आ´क्रमण कारिलाइ संरक्षण दिने, बचाउको भाषा बोल्ने कार्य नेपालको प्रचलित कानून, संबिधान र अन्तराष्ट्रीय मानबअधिकार कानूनसमेतको ब´र्खिलाप रहेको बताएको छ ।

ब्यक्ति आक्रमण जस्तो जघन्य अ´पराधमा संलग्न ब्यक्तिहरूलाइ कुनैपनि बहानामा उ´न्मुक्ति नदिन र कानूनी दायरामा ल्याउन तथा अभियन्ता शाहिलगायतको उपचार र सुरक्षाको उचित प्रबन्ध गर्न यो संजाल सरोकारवाला निकाय संग जोडदार माग गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -