काठमाडौँ, शनिबार, २९ जेठ २०७८ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले नरोत्तम वैद्यले प्रदेश सभामा दिनुभएको अभिव्यक्ति हाम्रो राजनैतीक आ’चरण र संस्कार भित्र नपर्ने टिप्पणी गर्नु भएको छ ।
नेता पौडेल सामाजिक संजाल मा लेख्नु हुन्छ :
नरोत्तम वैद्यले प्रदेश सभामा दिनुभएको अभिव्यक्ति हाम्रो राजनैतीक आचरण र संस्कार भित्र पर्दैन । हाम्रो भाषा शव्य र स्वास्थ्य हुनुपर्छ । हामीलाई विश्वास छ । उहाँले आफ्ना शब्दहरू फिर्ता लिएर आत्मालोचना गर्नु हुनेछ । ह’त्या हिं’साको राजनीति सधैंलाई बन्द गरौं । सु-संकृत राजनैतीक प्रणालीको विकास गरौं ।










































