Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:०२ बिहान
- ADVERTISEMENT -

प्याड प्रकरणमा राजनीतिक प्रतिशोध गरियो : वडा अध्यक्ष अंगाई

प्रकाशित मिति: २०७८ जेठ २४, सोमबार

1189
Shares

गोरखा, २४ जेठ २०७८ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको को’रोना भा’इरसको दोस्रो चरणको भेरियन्तका कारण उत्पन्न जटिल परिस्थितिमा बिधालय बन्द भएको समयमा गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर-६ स्थित शितल मेडिकलहलमा सेफ्टी प्याड स्याम्पलका लागि पठाएकाे वडा अध्यक्ष काशीनाथ अँगाइले बताएका छन् ।

विभिन्न संचारमाध्यममा आएको समाचारको खण्डन गर्दै मेरो विरूद्व झुटो, कपोकल्पित समाचारप्रति ध्यानाकर्षण जनाएको बताएका छन् ।

मेरो नाम जोडेर केही लान्क्षित समाचर संप्रेषण भएकोमा मेरो ध्यानकर्षण भएको छ । म सामाजिक जीवनमा अब्यास्त छु त्यसैले सामाजिक भुमिका प्रति म जिम्मेवार र सचेत छु भन्ने विश्वस्त पनि छु ।

मैले बिद्यालयको लागी सहयोग स्वरुप सेफ्टी प्याड पठाएको थिए । गाडीले नाम्जुङ झार्न पर्ने समान घैरुङ झारिदिए छ। घैरुङको शित्तल भाईले उक्त समान सुरक्षित राखेको र समान झरेको कुराको सूचना मलाई गराउनु भयो र उहालाई मैले सुरक्षित राखिदिन अनुरोध गरें ।

लगतै कोभिडका कारण बस संचालनमा रोक लाग्यो बस चलेन र समान त्यही बस्यो । उक्त समान बिक्रीको लागी नभएर बिद्यालयको नानीहरुको लागि पठाईएको थिए । उक्त कुरा स्कुलका हेट सरबाट बुझ्दा हुन्छ । केबल सहयोग गर्ने मात्र मेरो उदेश्य थियो । यस पुर्ब मैले घैरुङको बिद्यालयलाई वडा अध्यक्षको हैसियतले प्राप्त गर्ने सुविधाबापको रकम रु ४५००० / नगद र बिधार्थी भाई बैनिहरुको लागी शुद्ध पिउने पानी ब्यबस्थाका लागि समेत फिल्टरको समेत जोहो गरी श्रध्देय गा पा अध्यक्ष ज्युको सम उपस्थितिमा हस्तान्तरण समेत गरेको थिए ।

यो समाचारले पुष्टि गर्न खोजेको उदेश्यमा मेरो मनासाय, उदेश्य, चाहना,बाध्यता केही छैन । यहा म माथि लान्छित आरोप सरासर झुट र भ्रामक भएको कुरा जानकारी गराउन चाहन्छु । मेरो तर्फबाट केही कमजोरी भएको भएमा त्यसको जिम्मा लिन म तयार छु ।

बिधालयमा भएको सेफ्टी प्याड ‘मैले स्याम्पलका लागि पठाएकाे हुँ विक्री गरेकाे हाेइन, नेपाल सरकारले नि:शुल्क वितरण गर्ने स्वास्थ्य सामग्री कम्पनीले नि:शुल्क वितरणका लागि भनेर लेख्ने गरेकाे र साेही सामग्री मगाएर आफूले पठाएकाे बताए । कम्पनीबाट मगाएर आफूले पठाएकाे हु । ‘वडा अध्यक्ष काशीनाथ अँगाइले भने ।

यता मेडिकल सञ्चालक श्रेष्ठले भने, भाेली अनुगमनका कुरा आए भने पनि आउने हामी नै हाे केही फरक पर्दैन चलेकाे मूल्यमा बेच्नु भनेका कारण आफूले विक्रि गरेकाे उनले बताए । आवश्यकता परे आफूले अरु पनि सामग्री उपलब्ध गराउन सक्ने वचन दिएकाे उनकाे भनाइ छ ।

जनशक्ति मा.वि. लेखिएकाे कार्टुन भित्र रहेकाे प्याडमा साे विद्यालयका प्रधानाध्यापककाे सम्पर्क नम्बर अँकित छ ।

साे विद्यालयका प्रधानाध्यापक चिरन्जिवि काप्रिका अनुसार विद्यालयका लागि प्याड खरिद गर्नुपर्ने भएकाे हुँदा स्याम्पलका लागि माग गरिएकाे र विद्यालयलाइ भनेकाे बाकस मेडिलकमा र मेडिकलका लागि आएकाे विद्यालयमा आएकाे उनले बताए । विद्यालयमा आएकाे सामग्रिमा पनि नेपाल सरकारद्वारा नि:शुल्क वितरणका लागि भनेर लेखिएकाे प्रधानाध्यापक काप्रीले बताए ।

निशुल्क प्रदान गरिने स्वास्थ्य सामग्री वितरण गरेकाे भेटिएपछि मेडिकलका कागजपत्र नियन्त्रणमा लिइएकाे र यसकाे नियम अनुसारकाे काम हुने स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -