Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५८:१७ बिहान
- ADVERTISEMENT -

नेपालमा थप ५ हजार ३ सय १६ जनामा को’रोना पुष्टि

प्रकाशित मिति: २०७८ जेठ १९, बुधबार

447
Shares

काठमाडौं, बुधबार, १९ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हाजर ३ सय १६ जनामा को’रोनाभाइरसको सं’क्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआर विधिबाट ४ हजार ५ सय २४ जना र एन्टिजेन विधिबाट ७ सय ९२ जनामा सं’क्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, मन्त्रालयका अनुसार आज थप ७ हाजार २ सय १९ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन् । यस्तै १ लाख १ हजार ९ सय ९३ जना कोरोना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्या’न गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको कुल संख्या ७ हजार ५ सय ४६ जना पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -