Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५१:५१ बिहान
- ADVERTISEMENT -

चेल्सी च्याम्पियन्स लिग च्याम्पियन

प्रकाशित मिति: २०७८ जेठ १६, आइतबार

415
Shares

काठमाडौँ, आइतबार, १६ जेठ २०७८ । सिटीलाई हराउँदै चेल्सी च्याम्पियन्स लिग च्याम्पियन बन्न सफल भएको छ । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-०ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

सिटी भने फाइनल पुगेको पहिलो अवसरमा उपाधिबाट विमुख हुन पुग्यो ।

दोस्रो हाफमा मिडफिल्डर केभिन डे ब्रुएन चेल्सीका डिफेन्डर एन्टोनियो रुडीगरसँग ठोक्किँदा चोट लागेपछि मैदान छाड्न बाध्य भएका थिए । त्यसपछि सिटी खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

चेल्सीको जितमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोल नै निर्णायक बन्यो । खेलको ४२ औं मिनेटमा मासन माउन्टको पासमा हाभर्ट्जले निर्णायक गोल गरेका थिए । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

यस अघि चेल्सीले पहिलोपटक सन् २०१२ मा उपाधि हात पारेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -