काठमाडौँ, १५ जेठ २०७८ । सरकारले आउँदाे आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ ।
अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँकाे बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभएकाे हाे ।
चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।








































