Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५९:०५ बिहान
- ADVERTISEMENT -

इलामका सरोज फेसबुक अभियान मार्फत घर फर्किए, नेता खड्काले दिए नि:शुल्क गाडी

प्रकाशित मिति: २०७८ जेठ १५, शनिबार

620
Shares

इलाम, १५ जेठ २०७८ । गत बैशाख २५ गते को’रोना सं’क्रमण भएपछि उपचारका लागि उनी सो अस्पताल भर्ना भएका थिए । सं’क्रमण मुक्त भएका गदालले उपचार बापतको रकम अस्पताललाई बुझाउन सकेका थिएनन् ।

उपचार बापतको पैसा बुझाउन नसक्दा एक हप्तादेखि झापाको विर्तासिटी अस्पतालमा बस्न बाध्य इलामका सरोज गदाल घर आईपुगेका छन् ।

आर्थिक अ’भावका कारण अस्पतालमै बस्न बाध्य भएका उनको बारेमा समाचार सार्वजनिक भएपछि इलाम सूर्योदयका संचारकर्मी दिनेश महतको पहलमा फेसबुक मार्फत सरोज गदाल घर फर्काउ अभियान सुरु गरिएको थियो ।

नेपाली काङ्ग्रेसका नेता एबम इलामका समाजसेवी डम्बर खड्काले आफ्ना सहयोगीलाई अस्पतालनै पठाएर अस्पतालसंग समन्वय गरि बाकी रहेको रकम भुक्तानी गरेर सरोजलाई घर सम्म ल्याउने काम गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -