काठमाडौँ, शुक्रबार, १४ जेठ २०७८ । नेपाली काँग्रेसले अ’क्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ नि’धन भएको घटना अ’त्यन्तै दुः’खद र का’रुणिक भएको जनाएको छ ।
साथै काँ’ग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो स’ङ्ख्यामा एकसाथ नि’धनले राज्यको अ’कर्मण्यता पु’ष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी क’हालीलाग्दो ढ’ङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा अ’संवैधानिक क’र्ममा लि’प्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।








































