Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:४० बिहान
- ADVERTISEMENT -

गोरखामा १० दिन नि’षेधाज्ञा ‘थप

प्रकाशित मिति: २०७८ जेठ १४, शुक्रबार

482
Shares

गोरखा, शुक्रबार, १४ जेठ २०७८ । गोरखामा १० दिन नि’षेधाज्ञा थप गरिएको छ । गोरखामा केही निर्णयमा परिवर्तन गर्दै १० दिन नि’षेधाज्ञा थप गरिएको हो । जिल्ला को’भिड-१९ सं’कट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाको बैठले जारी नि’षेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो ।

आज शुक्रबार सम्पन्न भएको बैठकले यस अघि जेठ १५ गते शनिवार सम्मका लागि तोकेको नि’षेधाज्ञा २५ गते सम्म लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

निर्माण सामग्री ढुवानी रातीमा गर्न दिने यस अघिको निर्णयलाई परिर्वतन गर्दै जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले दिउँसोको समयमा ढुवानी गर्न पाउने ब्यवस्था गरेको छ ।

तर, ढुवानीका साधनमा चालक र सहचालक परिचय पत्र सहित दुई जना मात्र आवतजावत गर्न पाउनेछन् । साथै, बैंक, बित्तिय संस्था, बजारहरुको हकमा भने यस अघिको निर्णय नै कायम रहने प्रशासन कार्यलयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -