डोटी, १४ जेठ २०७८ । जिल्लामा आफूखुशी मू’ल्यवृद्धि गरी दैनिक उ’पभोग्य व’स्तु बि’क्री वितरण गर्ने व्यापारीलाई उद्योग वाणिज्य सङ्घले का’रवाही गर्ने भएको छ ।
को’रोना स’ङ्क्रमणको रो’कथाम तथा नि’यन्त्रणका लागि जिल्लामा गरिएको नि’षेधाज्ञाका कारण यहाँका व्यपारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मू’ल्यवृद्धि गर्दै आएका छन् ।
उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी को’रोना म’हामारीका कारण जारी नि’षेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मू’ल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।








































