काठमाडौं, १२ जेठ २०७८ । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ ।
चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।








































