काठमाडौँ, बुधबार, १२ जेठ २०७८ । सर्वोच्च अदालतले प्रतिनिधि सभा वि’घटनविरुद्धको १९ रि’टको बिहीबार र ११ रि’टको पे’सी शुक्रबारका लागि तोकेको छ ।
सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा वि’घटनवि’रुद्ध परेको रि’टमा ११ वटा सं’वैधानिक इ’जलासका लागि र १९ साधारण इजलासमा रिट परेको छ ।
११ रिटको शुक्रबार सं’वैधानिक इ’जलासमा पे’सी तोकिएको छ ।
भोलि बिहीबार १९ रिटको एकल इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्च एकल इजलासले व्याख्या गर्न आवश्यक देखेमा संवैधानिक इजलासमा पठाउन सक्नेछ ।








































