Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:१७ बिहान
- ADVERTISEMENT -

प्रेस युनियनले राहत कोष स्थापना गर्ने

प्रकाशित मिति: २०७८ जेठ १०, सोमबार

363
Shares

काठमाडौँ, सोमबार, १० जेठ २०७८ । नेपाल प्रेस युनियनले को’भिड–१९ बाट प्रभावित सञ्चाकर्मीलाई सहयोग पुऱ्याउने उद्देश्यले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । यही जेठ १३ गते युनियनको स्थापना दिवसका दिन राहत कोषको घोषणा गरिने युनियनले जनाएको छ ।

प्रेस युनियन केन्द्रीय कार्यसमितिको जुम प्रविधिमार्फत आइतबार सम्पन्न बैठकले रिर्पाेटिङमा काम गर्ने सबै सञ्चारकर्मीका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग समेत गरेको अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

उक्त बैठकमा को’भिड–१९ बाट सङ्क्रमित सबै सञ्चारकर्मी तथा आमनागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षा सावधानी अपनाएर रिपोटिङ गर्ने व्यवस्था मिलाउन सञ्चार गृहलाई र स्वयम् पत्रकारलाई पनि सचेत रहन आग्रह गरेको छ ।

बैठकले यही जेठ १३ र १४ गतेका लागि निर्धारित प्रेस युनियनको केन्द्रीय महाधिवेशन को’भिड–१९ का कारण हाललाई स्थगित गर्ने र सहज परिस्थिति भएपछि शीघ्र महाधिवेशन गर्ने निर्णय गरेको छ भने प्रधानमन्त्रीले संविधानको मर्मविपरित दोस्रोपटक संसद विघटन गर्नुभएको निष्कर्ष निकाल्दै वैकल्पिक सरकारको बाटो रोक्ने र संसद वि’घटन गर्ने कार्य भएकोमा आ’पत्ती पनि जनाएको छ ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रतासहित नागरिक अधिकारको रक्षाका लागि एकजुट भई आन्दोलनमा आ-आफ्ना क्षेत्रबाट उत्रिन सम्पूर्ण पेशागत सङ्घसंस्था, नागरिक समाज र राजनीतिक दललाई युनियनले आह्वान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -