Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१:४१:१० राति
- ADVERTISEMENT -

मकवानपुरगढी विजयोत्सव : गोरखाली सेनाले विजय गरेको दिन

प्रकाशित मिति: २०७५ माघ ३, बिहीबार

2271
Shares

हेटौँडा, ३ माघ, यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । वि सं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले उक्त दिन हेटौँडाको चौकीटोलदेखि मकवानपुरगढीसम्म २१ किलोमिटरको दौड प्रतियोगिता तथा पर्यटन प्रवद्र्धन तथा कार्यक्रमलाई थप रोचक बनाउन हाफ म्याराथन प्रतियोगिता आयोजना हुने बताउनुभयो । प्रतियोगितामा सातै प्रदेशका दुई दुई धावक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका धावकले सहभागिता जनाउनेछन् ।

प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार तथा चौथो र पाँचाँैलाई रु पाँच पाँच हजार पुरस्कार प्रदान गरिने छ । नेपाली सेनासँगको सहकार्यमा गाउँपालिकाले कार्यक्रम आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -