Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:३६ बिहान
- ADVERTISEMENT -

‘स’न्की प्रधानमन्त्री र म’तियार राष्ट्रपतिले मुलुक अँध्यारोमा : नेता गगन थापा

प्रकाशित मिति: २०७८ जेठ ८, शनिबार

498
Shares

काठमाडौँ, शनिबार, ८ जेठ २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले स’न्की प्रधानमन्त्री र म’तियार राष्ट्रपतिले मुलुक अँ’ध्यारो सु’रूङमा हालेको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नदेखिएको बताएका छन् । सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वानसमेत उनले गरेका छन् ।

‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्’ उनले भनेका छन्, ‘नेतागण ! नअलमलिउँ,खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

यस्तै, नेता थापाले उनीहरुको सेटिङ तथा मिसन संसद र संविधानको हुर्मत लिनु भएको र त्यो लिएको पनि थपेका छन् । ‘ख’ड्ग ओली र विद्या भण्डारीलाई न सं’विधान मन परेको थियो,न संसद ! विघटन,पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !’उनले भनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -