Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:३७ बिहान
- ADVERTISEMENT -

अस्पताललाई १० थान अक्सिजन कन्सन्ट्रेटर कांग्रेसद्वारा हस्तान्तरण

प्रकाशित मिति: २०७८ जेठ ७, शुक्रबार

391
Shares

काठमाडौं, शुक्रबार, ७ जेठ २०७८ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ ले काठमाडौंको बसुन्धारास्थित महेन्द्रनारायण नीधि मेमोरियल अस्पताललाई १० थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएको छ । शुक्रबार कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतको उपस्थितिमा अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त अक्सिजन कन्सन्ट्रेटर बापत अस्पतालले कोरोना संक्रमितबाट कुनै शुल्क लिन नपाउने सम्झौतामा उल्लेख छ । त्यस्तै अस्पतालले अस्पतालको १० बेड काठमाडौं क्षेत्र नं. ५ का बासिन्दालाई उपलव्ध गराउने छ ।

कार्यक्रममा महतले कोरोना महामारीमा भएको सहयोगले संक्रमितलाई अक्सिजन अभाव नहुने विश्वास व्यक्त गरे । कोरोना महामारीपछि अस्पतालले उक्त अक्सिजन कन्सन्ट्रेटर काठमाडौं क्षेत्र नं. ५ लाई उपलव्ध गराउने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -