काठमाडौँ, बिहिबार, ६ जेठ २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शपथसम्बन्धी अध्यादेश, २०७८ र को’भिड –१९ स’ङ्कट व्य’वस्थापन अ’ध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधार १ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।









































