काठमाडौं, बुधबार, ५ जेठ २०७८ । को’रोना विरुद्ध प्रत्येक व्यक्तिलाई खोप र उपचारको व्यवस्था नभएसम्म नियन्त्रणको सम्भावना निकै टाढा रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले को’रोना विरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा सं’क्रमणको दर न्यून हुँदै गएको र खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर बढिरहेको जनाएको छ ।
डब्लूएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोना महामारीको अन्त्य तत्काल नहुने समेत बताउनुभएको छ ।








































