काठमाडौँ, मंगलबार, ४ जेठ २०७८ । बिश्वब्यापी म’हामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको दोस्रो चरणको भेरियन्तसहितको भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा सामाजिक संजालले समाजलाई थप आतं’’कित बनाउदैं गैरहेको छ । कोरोनाका कारण स्वास्थ्य संरचनाले धान्न मुस्किल परेको छ ।
हाल दिनहुँ धरै संख्यामा नेपालीले नयाँ गु’माउनु परेको छ भने ८ हजार भन्दा बढि सं;क्रमित थपिरहेका छन ।
औषधि उपचरको उचित प्रबन्ध नहुदाँ दिनहुँ ज्या’न गुमाउनेको संख्या बढ्दै गइहेको छ । पछिल्लो समय वृद्धादेखि सबै उमेरकामा समस्या देखिएको छ ।
सरकारले नि’षेधाज्ञा गरेर पनि सं’क्रमितको संख्या र नि’धन हुनेको सं’ख्या घटेको छैन । पछिल्लो समय सर्बाधिक लोकप्रिय सामाजिक संजाल फ़ेसबुकमा दिनहु श्रद्धां’जलिका पेस्टहरु मन नै भाब बिहल हुने गरि पेष्ट हुन थालेका छन् । यसले गर्दा को’रोना सं’क्रमण भई घरैमा आ’ईसोलेसनमा ब’सेका र ह’स्पिटलमा बसेर उपचार गराई रहनु भएका बिरामीहरुको आत्मबल गिराोउने खालका पोष्ट पक्कै पनि सं’क्रमित लाई मनोबल गिराउने छ ।
त्यस्तै यस्ता पोष्टहरु सामाजिक सन्जालमा पोस्ट गरेका समबेदना ब्यक्त गर्नु भन्दा जीबन र मरणको दोसॉंद ह’स्पिटलको बेडमा छटपटाइ रहेकाहरुको मनोबल उच्च पार्ने खालको पोष्ट सामाजिक संजालमा पोस्ट गर्नु अति उत्तम हुने थियो । जसले गर्दा कोरोना छिटो नियंत्रणमा केही हद सम्म कम गर्न टेवा पुग्ने थियो की ? समयमा ध्यान दिन जरुरी छ ।









































