Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:१६ बिहान
- ADVERTISEMENT -

जुनभित्र विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने : अमेरिकी राष्ट्रपति

प्रकाशित मिति: २०७८ जेठ ४, मंगलबार

417
Shares

वासिङ्टन, मंगलबार, ४ जेठ २०७८ । अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने यसअघि नै घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने घोषणा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गर्नुभएको छ । उहाँले खोप वितरणका सहयोग गर्न कोभ्याक्स तयार रहेको पनि बताउनु भएको छ ।

हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ, जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन,’ ’ ह्वाइट हाउसमा बाइडेनले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -