काठमाडौं, सोमबार, ३ जेठ २०७८ । विभिन्न जिल्लामा लागू गरिएको नि’षेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा नि’षेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जनालाई हो’ल्डमा राखी सम्झाई बुझाई छा’डिएको छ ।
सो क्रममा ९ सय ७१ वटा गाडी र २ हजार २ सय २३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ९४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नि’षेधाज्ञा का’र्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सु’रक्षा नि’काय लगायतका सरोकारवालाहरुसँग आवश्यक स’मन्वय, स’हकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।








































