काठमाडौं, शुक्रबार, ३१ बैशाख २०७८ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिले केहि समयलाई सां’सदको संख्या गन्ने काम रोकिने टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले ट्वीट गर्दै पूर्व मन्त्री समेत रहेका थापाले अब को’रोना सं’क्रमित र संक्रमणबाट ज्यान गुमाउनेहरुको सं’ख्या घटाउन ध्यान दिन आग्रह गरेका छन् ।
राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै सांसद थापाले कोरोना महा’मारी नि’यन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।










































