Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:३१ बिहान
- ADVERTISEMENT -

साधन स्रोतको माग

प्रकाशित मिति: २०७८ वैशाख २९, बुधबार

437
Shares

काठमाडौँ, बुधबार, २९ बैशाख २०७८ । स्थानीय तहका जनप्रतिनिधिले सङ्घीय सरकारले निर्देशन मात्र जारी गरेर नहुने त्यसका लागि आवश्यक साधन र स्रोतसमेत स्थानीय तहमा पठाउन आग्रह गरेका छन् ।

अहिलेसम्म मन्त्रालयका सबै निर्देशन स्थानीय तहले कार्यान्वयन गर्दै आएको तर अहिले गाउँगाउँमा समेत को’रोनाको स’ङ्क्रमण व्यापक बन्दै गएकाले अक्सिजनसहितको आ’इसोलेसन निर्माणका लागि आर्थिक सहयोग सङ्घीय सरकारले गर्नुपर्ने माग स्थानीय तहका जनप्रतिनिधिको छ ।

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले मन्त्रालयले निर्देशन मात्र नभई स्थानीय तहमा काम गर्नका लागि साधन र स्रोतसमेत पठाउनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार अन्तरपालिका समन्वय गर्ने कुरा ठीक हो, अहिले अधिकांश स्थानीय तहले अन्तरपालिका समन्वय गरेका छन् । उहाँले भन्नुभयो, “नागरिकको अपेक्षा स्थानीय तहप्रति नै हुने भएकाले स्थानीय तहलाई कम्तीमा अक्सिजनसहितको ५० शøयाको

आइसोलेसन बनाउने व्यवस्था हुने हो भने कोरोनाबाट सिर्जित धेरै समस्या स्थानीयस्तरमै समाधान हुन्छ । ”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -