काठमाडौं, मंगलबार, २८ बैशाख २०७८। नेता गगन थापाले ट्वीटरमार्फत प्रधानमन्त्रीसँग जनताको जिवन रक्षाको पहल गर्न अनुरोध गर्नु भएको छ ।
नेपाली कांग्रेसका नेता गगन थापाले अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएकाे हो ।
सामाजिक संजालमा नेता गगन थापा लेख्नुहुन्छ :
‘अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छ’टपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै ब’न्द गर्न परेको हृ’दय वि’दारक अवस्था छ।’
ट्वीटसँगै थापाले भिडियाे पनि जारी गर्नुभएकाे छ । जहाँ जनता अ’क्सिजन अ’भावले छ’टपटिरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएकाे छ ।










































