काठमाडौँ, शनिबार, २५ बैशाख २०७८ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार ४ सय १८ जना को’रोना सं’क्रमित थपिएका छन् ।
आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३ सय ४ परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
को’रोना भा’इरसको सं’क्रमणबाट नेपालमा थप ५३ जनको मृ’त्यु भएको छ । विभिन्न अस्पतालमा उपचररत उनीहरुको गत २४ घण्टाभित्र मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या तीन हजार ६ सय ३२ पुगेको छ ।








































