Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:२३ बिहान
- ADVERTISEMENT -

स्थानीय तहलाई मन्त्रालयको पत्र : नि’षेधाज्ञामा अत्यावश्यक सेवा बन्द नगर्नु

प्रकाशित मिति: २०७८ वैशाख २४, शुक्रबार

429
Shares

काठमाडौं, शुक्रबार, २४ बैशाख २०७८ । नेपालमा दोसो लहरको को’रोना सं’क्रमण फैलिए संगै मन्त्रालयले स्थनीय तहलाई कोभिड–१९ महामारीलाई नियन्त्रण तथा रोगथाम गर्नको लागि आवश्यक पर्ने सबै कार्य गर्न भनिएको छ । जसमा जनचेतना जगाउन, आवश्यकता अनुसार निसं’क्रमण गर्नको लागि स्प्रेस गर्ने लगायतको व्यवस्था गर्न भनिएको छ ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई ९ बुँदे परिपत्र जारी गरेको छ । मन्त्रालयले संघीय सरकारको तर्फबाट ७ सय ५३ वटै स्थानीय तहलाई ९ वुँदे परिपत्र जारी गरेको हो ।

जनस्वास्थ्यको मापदण्डलाई माइकिङ, विद्युतीय माध्यमलगायत प्रभावकारी माध्ययमको प्रयोग गर्न भनिएको छ । त्यस्तै नि’षेधाज्ञाको अवधिमा कार्यालयबाट प्रदान गर्नुपर्ने अत्यावश्यक सेवालाई नरोक्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई उपयुक्त व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा आवश्यक विवरण नियमित रुपमा प्रविष्ट गर्न पनि भनिएको छ । आपूर्ति व्यवस्थालाई नियमित गर्न र अति आवश्यक सामग्रीको कृतिम अभाव हुन नदिन सबै निकायसँग समन्वय र सहयोगमा नियमित बजार अनुगमन गर्न भनेको मन्त्रालयले जनाएको छ ।

कोभिड नियन्त्रण तथा रोगथामको लागि प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गर्न र उपलब्ध स्रोत साधानको परिचालनमा मितव्ययीता अपनाउन पत्रमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -